मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता श्री बिरेन्द्र कुमार ठाकुरको आज मिति २०७९।१०।१५ गते प्रदेश प्रमुखज्यूको उपस्थितिमा मुख्य न्यायाधीशज्यूबाट सपथ ग्रहण कार्य सम्पन्न भई आजकै मितिमा यस कार्यालयमा पद वहाली हुनुभएको छ । उहाँको पद बहालीसँगै कार्यालयको लागि त्रिवर्षिय रणनीतिक योजना तयार गर्ने सम्बन्धमा पहिलो निर्णय समेत भएको छ ।
Title | Download Count | View & Download |
---|---|---|
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा श्री बिरेन्द्र कुमार ठाकुर नियुक्त हुनुभएको छ । | 23 | View Download |
अपडेटः January 23-01-29