मुख्य न्यायाधिवक्ताज्यूबाट व्यक्त भएको धन्यवाद ज्ञापन

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता जस्तो गरिमामय पदमा मलाई बिश्वास गरि नियुक्त गर्नु भएकोमा प्रदेश सरकार प्रति आभार प्रकट गर्दै मेरो जीवनको महत्त्व एवम् सुखद पलमा विभिन्न माध्यमबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुने मेरा सम्पुर्ण  शुभ चिन्तकहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।


संलग्न जोडिएका विवरणहरु

No Attachments

अपडेटः January 23-01-29