शुभकामना सन्देश

शुभकामना सन्देश

कानून दिवसको अवसरमा सम्पूर्ण कानून तथा न्यायकर्मीहरुमा स्वतन्त्र एवम् निष्पक्षरुपमा न्यायका पक्षमा क्रियाशल हुन ग्रह सहित कानून दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको मूल आवधारणा लगायत कानूनी राज्य सहितको लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै जनआस्थामा आधारित न्याय प्रणालीको स्थापना एवम् न्यायमा सरल पहुँच र दिगो शान्तिको लागि यस विशेष दिनले सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना समेत गर्दछु

                                                                                                बीरेन्द्र कुमार ठाकुर

   मुख्य न्यायाधिवक्ता

                                                                                   मधेश प्रदेश, जनकपुरधाम, नेपाल


संलग्न जोडिएका विवरणहरु

No Attachments

अपडेटः May 23-05-09