यस कार्यालयको आयोजनामा मिति २०८०।०३।३१ गते संचालित "संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भएको थयो ।

यस कार्यालयको आयोजनामा मिति २०८०।०३।३१ गते संचालित "संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न भएको थयो । उक्त कार्यक्रमको अध्यक्षता मुख्य न्यायाधिवक्ता श्री बिरेन्द्र कुमार ठाकुरज्यूले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथिमा  मा. प्रदेश प्रमुख श्री हरि शंकर मिश्र ज्यू अतिथि रहनु भएको थियो । त्यस्तै विशेष अतिथिहरुमा  मधेश प्रदेश स्थित भौतिक पुर्वाधार विकास मन्त्रालयका मा. मन्त्री श्री कृष्ण प्रसाद यादव ज्यू, मा. प्रदेश सासंद श्री कन्चन बिच्छा ज्यू, र कनिस पटेल ज्यू लगायत वरिष्ठतम नाबय महान्यायाधिवक्ता श्री विश्वराज कोईराला ज्यू, नीति तथा योजना आयोगका उपाध्यक्ष श्री नाथु प्रसाद चौधरी ज्यूको उपस्थिति रहेको थियो । प्रदेश स्थित मन्त्रालय तथा आयोगका सचिवज्यूहरु लगायत अधिवक्ताहरु, जिल्ला न्यायाधिवक्ताज्यूहरु, प्रहरी अधिकृतहरु, बार एशोसियनका पदाधिकारीहरु सम्मिलित उक्त कार्यक्रममा ३ (तिन) वटा  कार्यपत्र पस्तुत भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

Title Download Count View & Download
"संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न 149   View  Download

अपडेटः July 23-07-28

संसोधन भएका कानूनहरु

प्रदेश बालअधिकार (पहिलो संशोधन) ऐन, २०८१

प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८१

प्रदेश सञ्चार पहिलो संशोधन नियमावली २०७७

नीती आयोगको उपाध्यक्ष तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी नियमावली, २०७५ पहिलो संशोधन

प्रदेश सभा सचिवालय सम्बन्धी (पहिलो संशोधन) ऐन, २०८१

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम पाँचौ संशोधन २०७९

मधेश प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०८० संशोधन सम्बन्धी सूचना

मधेश प्रदेशका केही कानूनलाई संशोधन गर्ने ऐन २०८०

मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि २०८१

आर्थिक सहायक व्यवस्थापनल (पहिलो संशोधन) कार्यविधि २०८०

प्रदेश उधोग व्यवसाय ऐनको अनुसुची हेरफेर सम्बन्धि सुचना

मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूचिमा हेरफेर (दोश्रो संशोधन)

प्रदेश सभाका सदस्यहरुको सेवा सुविधा सम्बन्धि अनुसूची हेरफेर

नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी दोश्रो संशोधन

नीति आयोगका उपाधयक्ष तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धि नियमावलीको पहिलो संशोधन

सूचनाहरु

मुख्य न्यायाधिवक्ता श्री सुरेन्द्र कुमार महतोज्यूले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन माननीय प्रदेश प्रमुख श्री सुमित...

विज्ञापन नम्बर २०८१-८२/करार/१ प्रदेश कानूनी सहायता अधिकृतको पदका लागि करार सेवामा नियुक्तिको लागि सिफारिस गरिएको सूच...

प्रदेश कानूनी सहायता अधिकृत पदको अन्तर्वार्ता सम्बन्धी सूचना

आ.व २०८१।८२ को लागि मौजुदा सूचिमा दर्ता हुने बारेको सूचना ।

आ.व. २०८०/०८१ को निजामती कर्मचारीहरुको सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना

आ.व. २०८०/०८१ को सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना

प्रदेश कानूनी सहायता अधिकृतको लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना

दररेट पेश गर्ने बारेको सूचना (मसलन्द तथा कार्यालय सामाग्री लगायत विविध)

दररेट पेश गर्ने सम्बन्धी सूचना

विज्ञापन नम्बर २०८०।८१-करार-१ को प्रदेश कानूनी सहायता अधिकृत पदमा सिफारिस सम्बन्धि सूचना

प्रदेश कानूनी सहायता अधिकृत पदको अन्तर्वार्ता सम्बन्धी सूचना

आ.व २०८०।८१ का लागि मौजुदा स‍ूचीमा दर्ता हुने बारेको सूचना

मधेश प्रदेश सरकारले थप गरेको २०८० सालको बिदा

आ.व ०७९।८० को सम्पत्ति विवरण बुझाउने सम्बन्धमा ।