बिषय: दररेट पेश गर्ने सम्बन्धी सूचना । (प्रथम पटक प्रकाशित मिति २०८०।१२।२२) यसै सूचना साथ संलग्न स्पेशिफिकेशन बमोजिमका सामाग्रीहरु यस कार्यालयले चालु आ.व. २०८०।८१ मा खरिद कार्य संचालन गर्नुपर्ने भएको हुँदा लिखित रुपमा दररेट माग गर्ने सम्बन्धमा सूचना प्रकाशन गर्ने बिषयक यस कार्यालयको मिति २०८०।१२।२१ गतेको निर्णय अनुसार यस कार्यालयको मौजुदा सूचिमा दर्ता रहेका कम्पनी, फर्म तथा संस्थाहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समय भित्र तपसिल बमोजिमको शर्तहरुको अधिनमा रहि अनिवार्य रुपमा तोकिएको ढाँचा प्रयोग गरि फर्मको लेटर प्याडमा लिखित रुपमा अंक तथा अक्षर सहितको दररेट यस कार्यालयको इमेल ठेगानमा वा यस कार्यालयमा सोझै दर्ता गरी पेश गर्न यस कार्यालयको वेवसाईट र सूचना पाटीमा यो सूचना आह्वान गरिएको छ। तपसिल दररेट पेश गर्नुपर्ने ढाँचा सि.नं सामाग्रीको नाम प्रस्तावित सामाग्रीको विवरण एकाई एकाई दररेट अंकमा एकाई दररेट अक्षरमा १. २. ३. मुख्य न्यायाधिवक्ताको कार्यालयबाट दररेट पेश गर्ने सम्बन्धी प्रकाशित सूचनाको शर्तहरुको अध्ययन गरि सो शर्तहरुको पालना गर्ने प्रतबद्धताका साथ मैले यो दररेट पेश गरेको छु। फर्मको नाम:- ..................... ठेगाना:- ................... फर्मको छाप:- ..................... आधिकारीक व्यक्तिको नाम: ........................... पद: ........................... हस्ताक्षर: ........................... ................................ (मनोज प्रसाद गुप्ता) उपन्यायाधिवक्ता मोबाईल नम्बर: ...........................
Title | Download Count | View & Download |
---|---|---|
दररेट पेश गर्ने सम्बन्धी सूचना | 14 | View Download |
अपडेटः April 24-04-04
मा. मुख्य न्यायाधिवक्ता श्री बीरेन्द्र कुमार ठाकुर ज्यूबाट आर्थिक बर्ष २०७९।८० को बार्षिक प्रतिवेदन पेश
"संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न
"न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम
माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यू समक्ष मुख्य न्यायाधिवक्ता श्री वीरेन्द्र कुमार ठाकुरले आ.व २०७८।०७९ को बार्षिक प्रतिवेदन आज मिति २०८०।०२।१८ ...
‘त्यसपछि बल्ल न्याय पाइयो’
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा श्री बिरेन्द्र कुमार ठाकुर नियुक्त हुनुभएको छ ।
उच्च तथा जिल्ला सरकरी वकील कार्यालय (मधेश प्रदेश) का सरकारी वकीलहरुसँग अभियोजन तथा प्रदेश कानून सम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रम
निःशुल्क कानूनी सहायता प्रदायक अधिकृतहरुको वर्तमान अवस्था र प्रभावकारी कार्यान्वयनका लागि भावी रणनिती
उच्च सरकारी वकील कार्यालय जनकपुरधाम लाई फर्निचर लगायतका सामाग्री हस्तान्तरण
प्रदेशको संवैधानिक अधिकार र प्रदेश कानून बिषयमा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ स्थितमा भएको सम्मेलन कार्यक्रम
डेस्कटप कम्पयुटर तथा प्रिन्टर सहयोग