दररेट पेश गर्ने बारेको सूचना (मसलन्द तथा कार्यालय सामाग्री लगायत विविध)

  बिषय: दररेट पेश गर्ने सम्बन्धी सूचना।

(प्रथम पटक प्रकाशित मिति २०८१।०१।०७)

यसै सूचना साथ संलग्न स्पेशिफिकेशन बमोजिमका सामाग्रीहरु यस कार्यालयले चालु आ.व. २०८०।८१ मा खरिद कार्य संचालन गर्नुपर्ने भएको हुँदा लिखित रुपमा दररेट माग गर्ने सम्बन्धमा सूचना प्रकाशन गर्ने बिषयक यस कार्यालयको मिति २०८१।११।१५ को निर्णय अनुसार यस कार्यालयको मौजुदा सूचिमा दर्ता रहेका कम्पनी, फर्म तथा संस्थाहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समय भित्र तपसिल बमोजिमको शर्तहरुको अधिनमा रहि अनिवार्य रुपमा तोकिएको ढाँचा प्रयोग गरि फर्मको लेटर प्याडमा लिखित रुपमा अंक तथा अक्षर सहितको दररेट यस कार्यालयको इमेल ठेगानमा वा यस कार्यालयमा सोझै दर्ता गरी पेश गर्न यस कार्यालयको वेवसाईट र सूचना पाटीमा सूचना टाँस गरिएको छ।

तपसिल

  • एकाई दरमा मु.अ कर सहित सबै भन्सार शुल्क तथा अन्य करहरु, अन्तिम गन्तव्य (मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामको जिन्सि शाखा)  सम्मको ढुवानी र बिमा खर्च समेत समावेश भएको हुनुपर्नेछ।
  • लिखित दररेट अंक र अक्षरमा दररेट फरक परे अक्षरलाई मान्यता दिईनेछ।
  • फर्महरुबाट पेश हुन आएको प्रति इकाई मुल्य आ.व २०८०।८१ को असार मसान्त सम्म नै निश्चित रहनेछ। बिचमा यस दररेट परिवर्तन गर्न पाईने छैन ।एकपटक पेश भएको दररेटमा चालु आर्थिक बर्ष भरिनै आपुर्ति कर्ताले सामाग्री उपलब्ध गराउनु पर्नेछ।कार्यालयले आफ्नो अनुकुल समय र परिस्थितिमा कुनै पनि बखत सामाग्री खरिदका लागि खरिद आदेश जारी गर्न सक्नेछ ।

दररेट पेश गर्नुपर्ने ढाँचा

सि.नं

सामाग्रीको नाम

प्रस्तावित सामाग्रीको विवरण

एकाई

एकाई दररेट अंकमा

एकाई दररेट अक्षरमा

१.

 

 

 

 

 

२.

 

 

 

 

 

३.

 

 

 

 

 

मुख्य न्यायाधिवक्ताको कार्यालयबाट दररेट पेश गर्ने सम्बन्धी प्रकाशित सूचनाको शर्तहरुको अध्ययन गरि सो   शर्तहरुको पालना गर्ने प्रतबद्धताका साथ मैले यो दररेट पेश गरेको छु।

 

आधिकारीक व्यक्तिको

नाम: ...........................

पद: ...........................

हस्ताक्षर: ...........................

 

 

 

फर्मको नाम:- .....................

ठेगाना:      ...................

फर्मको छाप:- ......................

 

 

................................

(मनोज प्रसाद गुप्ता)

                               उपन्यायाधिवक्ता

 

 
 
 

 

           
     

 


संलग्न जोडिएका विवरणहरु

Title Download Count View & Download
दररेट पेश गर्ने बारेको सूचना 6   View  Download

अपडेटः April 24-04-19

समाचार

मा. मुख्य न्यायाधिवक्ता श्री बीरेन्द्र कुमार ठाकुर ज्यूबाट आर्थिक बर्ष २०७९।८० को बार्षिक प्रतिवेदन पेश

"संविधानको एकल सूची र साझा सूचीका अधिकार कार्यान्वयनको अवस्थाको सम्बन्धमा अन्तरक्रिया" कार्यक्रम सम्पन्न

"न्यायिक समितिको सदस्यहरुको क्षमता अभिबृद्धि, सशक्तिकरण र सबलीकरण" सम्बन्धि २ दिने कार्यक्रम

माननीय प्रदेश प्रमुख हरिशंकर मिश्रज्यू समक्ष मुख्य न्यायाधिवक्ता श्री वीरेन्द्र कुमार ठाकुरले आ.व २०७८।०७९ को बार्षिक प्रतिवेदन आज मिति २०८०।०२।१८ ...

‘त्यसपछि बल्ल न्याय पाइयो’

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा श्री बिरेन्द्र कुमार ठाकुर नियुक्त हुनुभएको छ ।

उच्च तथा जिल्ला सरकरी वकील कार्यालय (मधेश प्रदेश) का सरकारी वकीलहरुसँग अभियोजन तथा प्रदेश कानून सम्बन्धी छलफल र अन्तरक्रिया कार्यक्रम

निःशुल्क कानूनी सहायता प्रदायक अधिकृतहरुको वर्तमान अवस्था र प्रभावकारी कार्यान्वयनका लागि भावी रणनिती

उच्च सरकारी वकील कार्यालय जनकपुरधाम लाई फर्निचर लगायतका सामाग्री हस्तान्तरण

प्रदेशको संवैधानिक अधिकार र प्रदेश कानून बिषयमा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ स्थितमा भएको सम्मेलन कार्यक्रम

डेस्कटप कम्पयुटर तथा प्रिन्टर सहयोग