माननीय मुख्य न्यायाधीश श्री टेकनारायण कुँवरज्यूबाट मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा डा. सुनिल रंजन सिंहले शपथ ग्रहण गर्नुभएको तस्बिर

Government of Nepal

मधेश प्रदेशका माननीय प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्णज्यूको उपस्थितिमा उच्च अदालत जनकपुरका माननीय मुख्य न्यायाधीश श्री टेकनारायण कुँवरज्यूबाट मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा डा. सुनिल रंजन सिंहले शपथ ग्रहण गर्नुभएको तस्बिर